हर्के:- शेरे छिटो बिहे गर्न यार मलाई पनि मज्जा हुन्थो कि…
शेरेः- कसरि मैले बिहे गर्दा तलाई मज्जा आउछ नि मुला मलाई पो…. …
हर्केः- तैले बिहे गरिस भने त दिउसो अफिस जान्थिस म चै तेरो बुढि संग फिलिम हेर्न जान पाऊथे नि….अनि आयेन…मज्जा
शेरेः- अँ यार मैले त आज भोलिनै गरौ भनेकै हो नि तर
तेरो बहिनि मान्दिन अनि.
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more