गर्मीको बेलामा एकजना माग्नेबुड़ाको घरमा एउटा पाउना आएछ।
माग्नेबुड़ा :- चिसो पिउने कि तातो ?
पाहुना :- चिसो..
माग्नेबुड़ा :- पानी पिउने कि पेप्सी ??
पाहुना :- पेप्सी..
माग्नेबुड़ा :-गिलासमा पिउने कि बोत्तलमै??
पाहुना :-गिलासमा
माग्नेबुड़ा :- स्टिलको गिलासमा पिउने कि सिसाको गिलासमा ??
पाहुना :- सिसाको गिलासमा
माग्नेबुड़ा :-फुल बुट्टा भरेको कि सादा गिलासमा ??
पाहुना:-फुलबुट्टा भरेको गिलासमा
माग्नेबुड़ा :- sorry यार फुलबुट्टा भरेको गिलास त
हाम्रो घरमा छैन पछी कुनै बेला भयछ भने
पेप्सी पिउला ,,,अहिले लाई स्टिलकै
गिलासमा भयपनि पानी पियर जाउ ल.
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more