वाउले एकदिन आफ्नो छोरालाई कत्तिको राम्रो संग पढेको रैछ भनेर परिक्षण गर्न छोरोलाई वोलाएर फटाफट प्रश्न गर्न थालेछ ।
वावु : छोरा १ ,२, ३ पछी के आउछ ?
छोरा : ४ आउछ वुवा
वावु : ल ठिक छ राम्रै पढेछ छोराले अनि ५ ,६, ७ पछी के आउछ त छोरो ?
छोरा : ८ आउछ नि वुवा ।
वावु : ल आज मलाई सारै खुसी लागीरहेको छ, ठिक छ छोरा ल अव भनत ९ र १० पछी के आउछ त छोरा ?
छोरा : ह्ययायायाया वुवाले पनी कति सोधीराखेको के ९ र १० पछी त गुलाम , मिस्सी ,वास्सा ,आउछ नि….
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more