सेरे: ओ हाकु दाई, तपाईंले किन बाइक एती स्पिडमा हाक्नुभाको?????
हाकु: हेर्न पासा, यो चिट्ठी अर्जेन्ट पुराउनु छ के
सेरे: अनी कहाँ पुराउनु पर्ने हो नि???
हाकु: तेइत हतारले गर्दा हेर्न पनि भ्याको छुइन भन्या।
सेरे: ए, ल ल छिटो गरौ तेसोभए…..

Tags late over Speed सेरे हाकु
Chinese language is all about mixing and writing 'π' in different ways