Home / Jokes / मुन्द्रे ए मुन्द्रे

मुन्द्रे ए मुन्द्रे

सेरे मुन्द्रेको घर अगाडि : मुन्द्रे ए मुन्द्रे, त कहाँ छस ह????

मुन्द्रेकी आमा : बाबु मुन्द्रे त भर्खर खेलेर आएको खाजा खाँदै छ। तिमीलाई पनि भोक लागेको छ???

सेरे: हजुर अन्टी

मुन्द्रेकी आमा : ए त्यसोभए तिमी पनि घर गएर खाजा खाएर आउ ल……

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =