Home / Jokes / Why So Expensive?

Why So Expensive?

एकजना अंग्रेज नेपाल भ्रमणको बेला दिमाग किन्न भनेर मार्केट गएछ ।
.
.
अंग्रेजः- साउजी यहाँ दिमाग पाउछ ?

साहु:- पाउछ ल हेर्नुस
.
.
भाउ (मेनु दिएछ)
.
.
– जापनीज रू ५०
– बेलायती रू १५०
– चाईनिज रू २००
– पाकिस्थानी रू ३००
– बंगलादेशी रू ४६०
– र इण्डीयन रू १०००
अंग्रेज:- साउजी किन त इन्डीयन दिमाग सबै भन्दा महङ्गो ?
साहु:- हेर्नुस यो अती बिरलै पाईन्छ ५० जनाको टाउको फोड्दा एकजना को मात्र दिमाग भेटियो हुदैन त महङ्गो ?

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =