Home / Jokes / परिक्षामा तँ पास भए नि फेल भएनी,’बाइक

परिक्षामा तँ पास भए नि फेल भएनी,’बाइक

शेरेले छोरो लाइ भन्यो-
.
यसपाली (11 ko) परिक्षामा तँ पास भए नि फेल भएनी,’बाइक’ किन्दिन्छु !
.
.

छोरो ले अचम्म मान्दै सोध्यो- ‘किन बा….?’
.
.
शेरे -पास भईस भने,
.
.
‘पल्सर’ कलेज जान लाइ,
.
.
.
फेल भईस भने ‘Rx’ दुध बेच्न लाइ !

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 13 =