Home / Jokes / म कती घटेछु

म कती घटेछु

माग्ने : ओ दाई, यो गरीबलाई 3 रुपैयाँ दिनुस् न।
३ दिनदेखी भोकै छु, केही खाएको छुईन।

सेरे : ३ दिनदेखी केही खाएको छैइन भन्छौ, अनी 3 रुपैयाको के गर्छौ नि???
.
.
.
.
.
.
माग्ने : म कती घटेछु भनेर आफ्नो वेट नाप्छु।

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − seven =