शेरे को बाऊ: हेर छोरा तँ यस पाली पनि फेल भइस भने मलाई बाउ नभनु बुझिस
.
भोलि पल्ट रिजल्ट आयो
.
शेरे को बाऊ: के भइस् छोरा ?
.
.
.
.
.
.
.
.
.
.
सेरे:- हृया हर्क बाहादुर सोल्टा जिस्कीन न आउ न याहाँ आफुलाई क्या टेन्सन भइरको बेला
Tags फेल बाऊ रिजल्ट शेरे सोल्टा
Check Also
Nepali Feature Film “Chhakka Panjaa”
Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्