एउटी केटीलाई बसभित्र पिसाबले च्यापेछ ।
बस्ती एरिया भएकोले ड्राइभरले पिसाब गराउनको लागि बस रोकेको थिएनँ ।
केटीलाई लास्टै भएपछि झ्यालबाट पिसाब गरिछे । पिसाब बाटोमा हिडिरहेको दादालाई परेछ ।
दादा : ए साले ड्राइभर गाडी रोक् ।
ड्राइभरले गाडी रोकेछ । दादा गाडी भित्र गएर भनेछ : अघि झ्यालबाट थुक्ने को हो ?
केटीले डराएर भनिछे : सरी दादा मैले हो ।
दादा: तिम्ले होइन । त्यो सालेको त मुखभरि कालो दाह्री थियो ।
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more