Home / Tag Archives: बस

Tag Archives: बस

हाकु काले लण्डनमा

एक दिन हाकु काले लण्डन गएको थियो अनी हाकुले डब्बल बस म चाडयो र त्यो बसको स्टाफले उस्लाई माथिको तल्ला मा बस्न लगायो… हाकु माथि गयो र एकैछिन मा फर्कियो र भन्न थाल्यो….. “माम पाखा तिमीहरुले मलाई मार्ने मास्टर प्लान बनाको…… साला माथि त कुनै ड्राइभर नै छैन “

Read More »

केटीले झ्यालबाट पिसाब गरिछे

एउटी केटीलाई बसभित्र पिसाबले च्यापेछ । बस्ती एरिया भएकोले ड्राइभरले पिसाब गराउनको लागि बस रोकेको थिएनँ । केटीलाई लास्टै भएपछि झ्यालबाट पिसाब गरिछे । पिसाब बाटोमा हिडिरहेको दादालाई परेछ । दादा : ए साले ड्राइभर गाडी रोक् । ड्राइभरले गाडी रोकेछ । दादा गाडी भित्र गएर भनेछ : अघि झ्यालबाट

Read More »

तँ ड्राइभर भएर थाहा छैन ?

एउटा बस पल्टिएछ । . प्रहरी = बस कसरी पल्टियो ? . ड्राइभर = थाहा छैन कसरी पल्टियो । . प्रहरी = के रे ? तँ ड्राइभर भएर थाहा छैन भन्छस ? . ड्राइभर = साँच्चैहो मलाई थाहा छैन । आज खलासी नआएर म पछाडि पैसा उठाउन गाको थेँ ।

Read More »

कस्तो डर लागि राछ

दशै भन्दा पहिलेको कुराहो एक बस काठ्माण्डौबाट काकडभिट्टा जादै थियो । बस यात्रुले खचाखच थियो । बस बेस्सरी कुदेको थियो । यात्रु : ओ गुरुजी ! अलि बिस्तारी हाँक्नुहोस न यार, कस्तो डर लागि राछ । ड्राइभर : डर त तपाईलाई भन्दा मलाई बढी लागि राछ । यात्रु : किन

Read More »