Home / Nepali Jokes / प्लेन बाट हामफाल्नुहोस्, safely ल्यान्ड हुनुहोस्

प्लेन बाट हामफाल्नुहोस्, safely ल्यान्ड हुनुहोस्

शेरे प्याराशुट बेच्दै : प्लेन बाट हामफाल्नुहोस्, एउटा बटन थिच्नुहोस् र जमिनमा safely ल्यान्ड हुनुहोस् ।

ग्राहक : यदि बटन थिच्ने बेलामा प्याराशुट खुलेन भने ?

शेरे : खुलेन भने तिम्रो पैसा फिर्ता ……

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nineteen =