Home / Others / Funny / केटी भनेको त

केटी भनेको त

-केटी भनेको त सालीन र लज्जालु हुनुपर्छ, बोल्याबोलै त रेडियो पनि गरिहल्छ

– झन्डा त हाम्रो नेपालको जस्तो पो हुनुपर्छ , चारपाटे त सिगान पुछ्ने रुमाल नि हुन्छ |

– स्टाटस भनेको त आफ्नो स्टाईलको हुनुपर्छ, Copy & Paste त जसले पनि गर्छ |

– श्रीमती भनेको त सोझी पो हुनपर्छ, बांगो त कुकुरको पुच्छर पनि हुन्छ |

– छोरा भनेको भलादमी हुनुपर्छ, शुशिल त कोईराला पनि छन |

– मान्छे त बुद्दिमान पो हुनुपर्छ , बलवान त खैनी पनि हुन्छ |

– मान्छे भनेको परिश्रमी र ममतामय हुनुपर्छ , फटाहा त धोती पनि हुन्छ |

– केटी भनेको मस्त हुनुपर्छ , भर्जिन भनेको त रक्सि पनि हुन्छ |

– लभ गरेपछि True Love पो गर्नुपर्छ, False त आइमाईको सारीमा नि हुन्छ |

Check Also

Expecting or Sexpecting ?

Sexy woman giving some money and some priceless things to beggars. Lucky Beggars !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =