Home / Nepali Jokes / तँ ड्राइभर भएर थाहा छैन ?

तँ ड्राइभर भएर थाहा छैन ?

एउटा बस पल्टिएछ ।
.
प्रहरी = बस कसरी पल्टियो ?
.
ड्राइभर = थाहा छैन कसरी पल्टियो ।
.
प्रहरी = के रे ? तँ ड्राइभर भएर थाहा छैन भन्छस ?
.
ड्राइभर = साँच्चैहो मलाई थाहा छैन । आज खलासी नआएर म पछाडि पैसा
उठाउन गाको थेँ ।

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nine =