Home / Jokes / शेरे जेलमा छ

शेरे जेलमा छ

एउटा लोहार बुढो भएकोले शेरेलाई काममा राखेछ । शेरे प्रत्येक काम गर्नुभन्दा प्रत्येक पटक सोध्ने गर्थ्यो ।
बुढो अलि किचकिचे र कडा स्वभावको थियो उसले शेरेलाई भनेछ कि धेरै सवाल सोध्ने नगर जे भन्छु त्यो काम चुपचाप गर् ।

एकदिन लोहारले बलेको आरनबाट रातो फलाम निकालेर सन्दानमा राखेछ र शेरेलाई हथौड़ा दिएर भनेछ: जब म टाउको हल्लाउँछु तैले यसलाई बेस्सरी ठोक्।

एकछिन पछि बुढोले टाउको हल्लाएछ शेरेले हथौडाले ठोकेछ ।

त्यसदिन देखि गाउँलेहरुले नयाँ लोहार खोज्दैछन् । शेरेचाहीँ जेलमा छ

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =