Home / Jokes / गलत, साले गधा!

गलत, साले गधा!

हाकिम :- मेरो हावाइजहाजमा ५० वटा इटा छन र मैले एउटा तल फ्याली दिए भने कती वटा बाँकी रहन्छन ????

शेरे :- ४९ वटा

हाकिम :- तीन वाक्यमा भन हात्तीलाई फ्रिजमा कसरी राख्नु ????

शेरे :- १ फ्रिज खोल्नु,२ हात्ती लाई तेस्मा हाल्नु,३ फ्रिज बन्द गर्नु

हाकिम :- अब ४ वाक्यमा भन,हरिनलाई फ्रिजमा कसरी हाल्नु ???

शेरे :- १ फ्रिज खोल्नु,२ हात्तिलाई बाहिर निकाल्नु,३ हरिनलाई भित्र हाल्नु, ४ फ्रिज बन्द गर्नु ।

हाकिम :- आज जंगलमा सिंहको जन्मदिन मनाउदैछन,सबै जनवारहरु उपस्थित छन तर एउटा छैन,त्यो कुन जनवार हो ???

शेरे :- त्यो त हरिन हो,जुन फ्रिजमा बन्द छ।

हाकिम :- एउटा मान्छेले गोही नै गोही भएको तलाउ कसरी पार गर्यो ???

शेरे :- मज्जाले पार गरिहाल्छ नि, सबै गोहीहरु सिंहको जन्मदिनको पार्टी मनाउन गएका छन ।

हाकिम :- ठीक छ,अब अन्तिम प्रश्न सोध्छु ,

त्यो तलाउ तर्ने मान्छे कसरी मर्यो ????

शेरे :- त्यो…….तलाउमा चिप्लियो होला,कि डुब्यो…

हाकिम :- गलत, साले गधा! अगी हावाइजहाज बाट मैलेफ्यालेको इटाले लागेर मर्यो नि .

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − four =