Home / Jokes / एउटा बुढोले फिल्म

एउटा बुढोले फिल्म

एउटा बुढोले फिल्म हेरिरहेको थियो । फिल्म हेर्दै १०/१० मिनटमा cold drink
को बोतल मा मुख राख्दो रहेछ ।

धेरै बेर देखी यो कुरा शेरेले हेरिरहेको थियो ।
अनि बुढोको cold drink को बोतल उठएछ र एकै घुट्किमा खाएर भनेछ :
cold drink पनि त्यसरि पिउछन र यसरि पो पिउने हो ।

बुढो: मैले त कहाँ cold drink पिउदै थिए र बाबु । मैले त पान थुकिराथेँ…

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =