Home / Jokes / तीन जनाले गफ लगाएछन्

तीन जनाले गफ लगाएछन्

तीन जनाले गफ लगाएछन् आ-आफ्नो मा को बारेमा

पहिलो: यार मेरो आमाको कपाल यति लामो छ कि कपाल कोर्न २/३ घण्टा नै लाग्छ ।

दोस्रो: मेरो आमाको त झन् लामो कपाल भएर होला ९-१० घण्टा लाग्छ यार ।

तेस्रो: हरे शिव झ् मेरो आमाको त झन फेदबाट लिखाथुतेर माथिसम्म ल्याइपुर्याउँदा त जुम्रा नै बन्छ ।

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =