Home / Jokes / Husband Wife / शेरेले एकदिन बुढिलाई

शेरेले एकदिन बुढिलाई

शेरेले एकदिन बुढिलाई बोलायो ।
एक पेक रक्सी बनायो र बुढिलाई यो पिइ भन्यो ।
..
बुढिले अलिकति मुखमा हालि र मुख बिगार्दै भनि, ‘छि छि के हो यस्तो । कस्तो नमिठो ।’
..
तब शेरेले भन्यो, ‘देखिस् ।
तेरो बुढोले कति न मिठो मिठो खार आउँछ भन्ने सोचेको थिस् नि ।
कम गाह्रो छ हामीलाई ..

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =