Home / Jokes / Husband Wife / शेरे र उस्को बुढी

शेरे र उस्को बुढी

शेरे र उस्को बुढी धेरै बुढा भैसकेका थिए ।

एक रात, उनिहरु सुत्ने तयारिमा थिए । शेरेलाई निद्रा लागि राथ्यो । तर बुढी भने रोमान्टिक मुडमा थिइ ।

बुढि: तपाईंलाई याद छ ? बिहे पछी जब हामी सुत्न जन्थ्यौँ तपाईंले मेरो हात समाउनु हुन्थ्यो ।

नींदमा शेरेले बुढिको हात समाएछ ।

एकछिन पछी बुढिले भनिछे: त्यसपछी तपाईंले मेरो चुम्मा लिनु हुन्थ्यो । शेरेले चुम्मा पनि गरेछ ।

बुढि: अनि तपाईंले मेरो गर्धनमा बिस्तारै टोक्नु हुन्थ्यो ।
शेरे जुरुक्क उठेर खाटबाट ओर्लेछ ।

बुढि- कहाँ जान लाग्नु भाको ?

शेरे- मेरो दांत लिन

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + nine =