Home / Jokes / नचिनेको नम्बरबाट शेरे

नचिनेको नम्बरबाट शेरे

नचिनेको नम्बरबाट शेरेलाई फोन आएछ ।

शेरेः हलो ?

केटा : कोदालो ।

शेरे: को बोलेको?

केटा: म मान्छे बोलेको ।

शेरेः मान्छेको केहि नाम त होला नि?

केटाः म हिरो हो ।

शेरेः कहाँबाट बोलेको?

केटाः नेपालबाट

शेरेः किन फोन गरिस्?

केटाः तपाइको दिमाग खराब गर्न ।

शेरेः (रिसाउँदै) तलाई शैतानको बच्चा । तँ कुन बिग्रेको बाउको सन्तान होस् ? पक्कै पनि तेरो बाउ पनि फटाहा हुनुपर्छ। तँ को बोलेको भन् छक्काको बच्चा म त्यहिँ आएर कुट्छु।

केटा: नरिसाउनु न बा । म तपाइकै छोरा हो क्या ।

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twenty =