Home / Jokes / एउटा मान्छेको दाँतमा

एउटा मान्छेको दाँतमा

एउटा मान्छेको दाँतमा किरा लागेछ अनि डेन्टिस्ट कहाँ गएछ

डेन्टिष्ट: ४ दिन बिहान बेलुकी दुध र बिस्कुट खाने, र ५ दिन दुधमात्र खाने, किरा अवस्य निस्कन्छ । उस्ले ४ दिन दुध र बिस्कुट खाएछ
..
अनि पाँचौ दिन दुधमात्र खाएछ्
किराले बाहिर निस्केर भन्यो -“आज बिस्कुट छैन ?”

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =