Home / Jokes / माग्नेबुडा र बान्द्रे गफ

माग्नेबुडा र बान्द्रे गफ

एकदिन माग्नेबुडा र बान्द्रे गफ गर्दै थिए

माग्नेबुडा : ल भन बान्द्रे, तैले बाटोमा ५०० र १००० को नोट देखिस भने कुन चै टिप्छ्स ?

बान्द्रे : १००० देखी देखी ५०० टिप्छु होला र !! १००० कै टिप्छु नि !

माग्नेबुडा : थुक्क तेरो बुद्दि !! तँ त मुर्ख नै रैछ्स नि !!

बान्द्रे : किन ? के भन्छन्, यी बुडा ?

माग्नेबुडा : बाटोमा भेटे पछी दुइटै पो टिप्नु पर्छ त !!..

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =