Home / Jokes / Husband Wife / पाहुना आउदैछन् घरमा

पाहुना आउदैछन् घरमा

बुढी: पाहुना आउदैछन् घरमा दाल बाहेक केही छैन ।

शेरे: जब पाहुना आउँछन् , तिम्ले किचनमा एउटा भाँडो खसाल्नु,
अनि मैले के खस्यो भनेर सोध्छु अनि तिम्ले भन्नु कि मासु पोखियो ।

फेरि अर्को भाँडा खसाउनु अनि भन्नु कि मटरपनिर पोखियो ।
अनि म भन्छु “ल दाल नै ल्याउ अरु सबै पोखिहाल्यौ ।”

पाहुना आएपछि भान्छाबाट भाँडा खसेको आवाज आएछ ।

शेरे: के भयो?
.
.
.
.
.
.
.
.
.
.
.
.
.
बुढी: बर्बाद भो हजुर । दाल नै पोखियो

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =