Home / Jokes / धुर्मुशे बाथरूममा नाङ्गै

धुर्मुशे बाथरूममा नाङ्गै

धुर्मुशे बाथरूममा नाङ्गै नुहाउदै रहेछ ।

एउटा केटी आएर घरको ढोका ढक ढक गरिछे ।

धुर्मुशे नाङ्गै आएर ढोका खोलेछ ।

केटी: (लाज मान्दै) केहि त लगाउनु पर्छ नि ।

धुर्मुशे दौडिदै भित्र गएछ अनि चप्पल लगाएर बाहिर आएछ…..

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =