Home / Jokes / चार जना मुर्ख

चार जना मुर्ख

चार जना मुर्खले पेट्रोल पम्प खोलेछ्न ।
तर एउटा ग्राहक पनि आएनछ्न् किन थाहा छ ?
किनकी पेट्रोल पम्प दोस्रो तलामा थियो ।
…………………….
पेट्रोल पम्प नचले पछी उनिहरुले रेष्टुरेन्ट खोलेछ्न्, त्यो पनि चलेनछ ।
किनकी उनीहरुले पेट्रोल पम्पको बोर्ड नै हटाएका थिएनन् ।
……………………………..
फेरी उनीहरुले एउटा ट्याक्सी किनेछन तर ट्याक्सीमा कोही पनि चढेनछ किनकि,
उनीहरु चार जना त्यही ट्याक्सीमा बसेर यात्रु खोजिरहेका थिए ।

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 20 =