Home / Jokes / एकादेशमा बाँदर र बादरको छोरी

एकादेशमा बाँदर र बादरको छोरी

एकादेशमा बाँदर र बादरको छोरी बस्थे।
दिन प्रति दिन छोरी हुर्कदैजादै थिई। एक दिन बाँदरको छोरीले
आफ्नो बाउ संग भनि

छोरी – बाबा म पनि जवान भए अब म पनि बिहे गर्नु पर्यो बेहुलि हुने सारै रहर छ मेरो

बाँदर – मैले तिम्रो लागि बेहुला खोजेको छु चिन्ता नगर

छोरि – आहा होर कहा छ त अहिले?

बाँदर – अहिले तेरो बेहुला यो जोक पढ्दै छ छोरि…

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =