Home / Jokes / धुर्मुसेले नयाँ रंगिन TV

धुर्मुसेले नयाँ रंगिन TV

धुर्मुसेले नयाँ रंगिन TV किनेछ, ल्याएकै दिनमा उसले
TV लाई पानीमा दुबायेछ,..यो देखेर माग्नेबुढाले सोदेछ..

माग्ने बुढा : किन पानीमा TV डुबाएको धुर्मे ?

धुर्मुसे : रंगिन त भन्यो पसलेले, फेरी रंग गयो भने त बर्बाद हुन्छ , तेही भएर रंग जान्छा कि जादैन भनेर check गरेको नि

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =