Home / Jokes / WHAT’S THE COST OF THAT TV?

WHAT’S THE COST OF THAT TV?

धोति :- त्यो TV को मूल्य कति हो ??

पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन …..
,
धोति १ महिना पछि केश र दाह्री काटेर राम्रो भएर फेरी जान्छ ..,

धोति :- त्यो TV को मूल्य कति हो ????

पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन….
, .
धोति १ महिना पछि सुट बुट लाएर राम्रो भएर फेरी जान्छ अनि ENGLISH मा भन्छ

धोति :- WHAT’S THE COST OF THAT TV ?
,
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन….
,
धोति रिसाएर भन्छ :- तपाइलाई कसरि थाहा हुन्छा कि म पाखे हु भनेर ????
,
पसले :- किनकि यो TV होइन ………यो “MICROWAVE” हो

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + three =