Home / Jokes / दुईवटा लामखुट्टेहरु कुरा

दुईवटा लामखुट्टेहरु कुरा

दुईवटा लामखुट्टेहरु कुरा गर्दै :

पहिलो : ओइ, भन् त मान्छेहरु हामीभन्दा कति गुना साना हुन्छन् ?

दोस्रो : कहाँ साना हुनु नि ? लाखौं गुना ठुला हुन्छन् नि ।

पहिलो : हैन मान्छेहरू हामी भन्दा १० गुना साना हुन्छन् ।

दोस्रो : कसरी ?

पहिलो : ए मुर्ख, तिनीहरू हामीभन्दा साना नभए हामी छिर्न नसक्ने झुलमा कसरी छिर्छन् त ?

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fifteen =