राम र रावण को घमासान लडाई परिरहेको थियो .
तेसै बेला रावण ले राम को पछाडी एउटा मान्छे उभि राखेको देखो ……
रावण : ल म यो लडाई गर्दिन Bye
राम : के भयो ?
रावण : मलाई केहि पनि भाको छैन Bye
राम : अरे भन्न के भयो ?
रावण : भयो यार तैले जितिस ल सिता लाई लैजा .
राम : अरे भएको चाई के हो यार भन्न .
रावण : हे छोड यार यस्तो सानो लडाई मा पनि राजेश हमाल लाई बोलाइस…
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more