(शेरेले बाटो मा हिड्दै गरेकी केटी लाई जिस्काउँदै भन्छ )
शेरे : hello बैनी अहिले मैले तिम्रो गाला मा किस गरे भने तिमी के गर्छेउ?
केटी : ननसेन्स चप्पल खोलेर हान्छु नि झटारो ।
अनी शेरेले जबरजस्ती किस गरिदिन्छ ।
त्यस्पछी केटी रिस ले चुर हुँदै चप्पल खोलेर झटारो हान्छे ।
केटी : ल जा मुर्दार तैले एही खोजेको हैन ?
शेरेले उक्त चप्पल लाई समाउदै केटी लाई धन्यवाद दिदै आफ्नो थोत्रो साइकल मा बसेर भन्छ ।
शेरे : टीना फलाम बोत्तल प्लास्टिक थोत्रो चप्पल ।
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more