एउटा राजा थियो । उसलाई एउटा केटी मनपरेको थियो। केटी बाउ सुनार थियो।
राजाले त्यो सुनारलाईदरबारमाबोलाएछ तर चार दिन बित्दा नि सुनारआएन। चारदिन पछि पनि सुनारदरबारमा नआएपछि राजाले सुनारलाई गिरफ्तार गर्नसिपाही पठाएछ। जब सिपाही सुनारको घर पुगेत्यतिबेला घरमा कोही थिएन, ताला लगाएको थियो राजाले सिपाहिलाई आदेश दियो: सुनारलाई खोजेरल्याओ ।
सिपाहिले सबै ठाउँमा खोजे तर भेटेनन । फेरी राजाले एउटा उपाय निकाल्यो । जस्ले सुनारलाईराजाको सामु लिएर आउछ उस्लाई १ किलो सुन दिनेभनियो ।
तर पनि सुनार भेटिएन ।
फेरी आदेस दिएछ : जस्ले सुनारलाई लुकाउन मद्दतगर्छ त्यस्लाई सुलीमा चढाइने छ ।
तर पनि सुनारभेटिएन ।
१ महिना बित्यो तैपनी सुनार भेटिएन ।फेरी राजाले उर्दी जारी गर्यो -” यदी सुनार भेटिएनभने सारा राज्यलाई सजाय दिन्छु ।
तैपनी सुनारभेटिएन ।
केहि सिप नलागे पछी छिमेकी देशसङ्गपनि मद्दत मागेछ ।
अझै पनि सुनार भेटिएन ।
आखिर सबै सिपाहिको समय सुनारखोज्दैमा यसरि बर्बाद भयो कि तपाईंलेयो कथा पढ्नलाई आफ्नो समय बर्बाद गरी राख्नु भाछजुन कथाको कुनै अर्थ छैन ।मलाई पनि एउटाले यो मसेज पठाएर उल्लुबनाको थियो । अब तपाईंले पनि अरुलाई पठाएरबदला लिनुस ।यदी सुनार भेटिएछ भने मलाई खबर गर्नुस ।
ल त म पनि गएँ है ……
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more