Home / Jokes / कपाल काट्न सैलुन

कपाल काट्न सैलुन

कपाल काट्न सैलुन पुगेको ग्राहक हजाम सँग
” ए दाई तिमी किन सधैं मेरो कपाल कट्नु अधि डरलाग्दो डरलाग्दो कथा सुनौछौ ??

हजाम : डरलाग्दो कथा सुनाउदा तपाईंको कपाल ठाडो ठाडो हुन्छ अनी मलाई काट्न सजिलो हुन्छ नि त

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eleven =