सेरे अंगुर बेच्दैथ्यो। त्यही बिर्खे आईपुगेछ।
बिर्खे- यो खांदा के हुन्छ?
सेरे- दिमाग तेज हुन्छ?
बिर्खे – भएन भने नी?
सेरे- एक किलो चामल मा कति दाना हुन्छ?
बिर्खे- थाहा छैन।
सेरेले एउटा अंगुर बिर्खेलाई खुवायो अनि खाईसके पछि
सेरे- एक दर्जन केरा मा कति ओटा केरा हुन्छ?
बिर्खे- 12ओटा।
सेरे- देखीस् एउटा खांदै दिमाग कति तेज भयो।
बिर्खे- एक किलो.. हैन दुई किलो दिनुहोस्।
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more