Home / Jokes / सबैले भोलि ओटा अण्डा

सबैले भोलि ओटा अण्डा

एकजना कुखुराफार्मको मालिकले सबै कुखुराहरुलाई भनेछ:

कुखुराफार्मको मालिक:- “सबैले भोलि देखि दुई-दुई ओटा अण्डा दिने जस्ले दिँदैन त्यलाई म काटिदिन्छु।”

भोलिपल्ट सबैले दुई दुई ओटा अण्डा दिए तर एउटाले एक दाना मात्रै दियो र मालिकले रिसाउँदै सोधेछ – “किन एउटा मात्र ?”

जवाफमा कुखुरोले भनेछ :-
“यो पनि तपाईको डरले मात्रै दिएको नत्र म त भाले हुँ ।

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + twelve =