Home / Jokes / Husband Wife / म धेरै माया गर्छु

म धेरै माया गर्छु

कुनि के कुरामा चित्त बुझेनछ,
कान्छाले आफ्नी श्रीमतीलाइ एक थप्पड हान्यो ।

कान्छी रून लागी ।

कान्छा (सम्झाउँदै) – हेर मानिसले सधैं आफुले माया गर्नेलाइ मात्र पिट्छ ।

श्रीमानको कुरा सुनेर कान्छिको पारा तात्यो ।
अनि उसले पनि एक गतिलो झाप्पु आफ्नो श्रीमानको गालामा दिइन् ।

कान्छी– के तपाइँ मात्र मलाइ माया गर्नुहुन्छ ? म पनि तपाइँलाइ धेरै माया गर्छु नि

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =