Home / Jokes / tution पढाउछु

tution पढाउछु

एउटा 6 बर्ष को UKG मा पढ्ने फुच्चे आमासँग कुरा गर्दै ।

फुच्चे : नाइ आमा म अब देखी स्कुल जान्न ।

आमा : किन ?

फुच्चे : म जब गर्छु अब ।

आमा : UKG पढेर के जब गर्छस ?

फुच्चे : LKG पढ्ने बहिनीहरु लाई tution पढाउछु ।

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =