Home / Jokes / love vs रक्सी

love vs रक्सी

love vs रक्सी

Love : पागल बनाउछ

रक्सी : मूड fresh बनाउछ

लभ : निन्द्रा लाग्दैन

रक्सी : पिये पछी निन्द्रा दामी लाग्छ

Love : gf को dad र दाजुको धुलाई खाइन्छ

रक्सी : खाय पछी आफु DON भइन्छ

Love : मा date को rs 1000

रक्सी : 1 bottle को rs 400

Love : सबैको सुन्नु पर्छ

रक्सी : पेयो पछी सबैलाई सुनाउन पाइन्छ

Love : आफ्नो gf राम्रो लाग्छ

रक्सी : अरुको gf राम्रो लाग्छ

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eleven =