Home / Jokes / शेरेको कमाल

शेरेको कमाल

शेरेको कमाल …..

शेरे : I Love You !

केटी : Sorry , म अरू कसैलाई माया गर्छु !

शेरे उदास भयो एकछिन,
अनि अचानक दौडिन लाग्यो र भन्यो
.
.
.
“पख् तेरो बाउलाई भन्दिन्छु गएर !”
.
.
केटी : “ओई पर्खी गधा, साले ! I Love You Too !”

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =