धुर्मुसे : “Hello यो काहा पर्यो?”
Police : “Police स्टेसन!”
धुर्मुसे : तपाईको हातमा के छ ?”
Police : डन्ठा…!!
धुर्मुसे : “त्यसो भये के हेरि राख्या त साले खुरुक्क नाकमा घुसार न !!
(त्यति भनेर धुर्मूसे ले फोन राखि दियो)
एकछिन पछि , police ले फेरि त्यहि नं. dialed गर्यो..
Police: Hello….
धुर्मुसेको बाउ दारि बुढाले फोन उठायो: hello हजुर !
Police : “यहाबाट फोन आयेको थियो म संग भयेको डन्डा नाकमा घुसार भनेर !!”
दारि बुढा : “कति टाईम भो?”
Police : 10 min…. भयो
दारि बुढा : “अनि के घन्टा हेरि राख्या त खुरुक्क न निकालेर …
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more