Home / Jokes / 50 कॊ नॊट

50 कॊ नॊट

मुन्द्रेले सुन पसल खॊलेकॊ थियॊ।

एक दिन धुर्मुसे मुन्द्रेकॊ पसलमा बसीरहेकॊ थियॊ ।

मुन्द्रे- ओई धुर्मुस उ त्यॊ मान्छे छ नि त्यॊ विश्वकै मुर्ख छ।

धुर्मुसे- हैन कॊ मान्छे?

मुन्द्रे – उ त्यॊ रातॊ टि- सर्ट लगाएर यतै आउदैछ नि हॊ त्यॊ सेरे हॊ लास्टै मुर्ख छ ।

अहीले यहा आएपछि देखी हाल्छस नि

सेरे आएपछि

मुन्द्रे- सेरे लाई दुईटा हातमा एउटा 50 कॊ अनि अर्कॊमा 10 कॊ नॊट देखाउदै कुन चाही लान्छस?

सेरेले नबॊली 10 कॊ नॊट टिपेर हिड्यॊ।

मुन्द्रे- देखीस त धुर्मुसे कस्तॊ मुर्ख छ यॊ सेरे।

एक छिन पछि धुर्मुसेले सेरेलाई बाटॊमा भेटेर सॊध्यॊ- हैन भाई अघि त्यॊ पसलमा तिमिले 50 नटिपेर किन 10 कॊ नॊट टिपेकॊ?

सेरे- अरे दाई मुर्ख त त्यॊ पसले हॊ मलाई मुर्ख ठानेर हरेक दिन 10 रुपैया दिन्छ मैले 50 कॊ नॊट टिपे भने त खेलै खतम हुन्छ नि

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eight =