Home / Nepali Jokes / पाँचवटा छोराकी आमा

पाँचवटा छोराकी आमा

एउटा मान्छेको पाँचवटा छोराहरु थिए। उसलाई त्यसमा निकै गर्व थियो। उसले आफ्नो श्रीमतीलाई पनि ‘पाँचवटा छोराकी आमा’ भनेर बोलाउने गर्दो रहेछ।

तर उसको श्रीमतीलाई यसरी बोलाएको मन नपर्ने रहेछ। एकदिन एउटा पार्टीमा रमाइलो गरिरहेको बेला त्यो मान्छेले रवाफ देखाउन चिच्याउदै भनेछ,” घर कतिबेला जाने, पाँच वटा छोराकी आमा?”

उसको श्रीमतीले चिच्याउदै जवाफ दिइन्, “एकछिन पछी जाउँला, दुई वटा छोराको बाउ।”

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 12 =