Home / Nepali Jokes / तिमी नभएमा म बाँच्न सक्दिन

तिमी नभएमा म बाँच्न सक्दिन

प्रेमीका – तिमी नभएमा म बाँच्न सक्दिन तिमी म संग कहिले बिहे गर्छौ ?

प्रेमी – प्रिय म तिमीसंग अवश्य विहे गर्छु तर पहिले मलाई अफ्नो परिवार संग सोध्नु पर्छ।

प्रेमीका – के तिम्रो बुवा–आमाले मान्नु हुन्छ त ?

प्रेमी – किन नमान्नु…  मेरो बुवा – आमाले मेरो निजी जिवनमा चासो गर्नु हुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 11 =