केटीले सेरेलाई sms गर्दै : –
केटी: प्रिय तिमि मेरो भरमा म तिम्रो भरमा
“कति बस्नुयो समाजको डरमा ”
आउ बरू मलाई भेट्न मेरो घरमा !!!
सेरे केटीलाई भेट्न जान्छ तर ढोकानेर केटीको बाउलाई देख्छ
अनि sms reply गर्छ : –
सेरे : नझस्काउ प्रियमेरो मुटुमा आलो घाउ छ ”
झ्यालबाट हेर प्रिय आज तिमिलाई भेट्ने मेरो दाउ छ ”
ढोका बाटै आउँने थिएँ तर ढोकानेर तिम्रो बाउ छ !!!
केटी : – खाने मुखलाई जुङ्गाले कहिलै छेक्दैन”
साँच्चो मायाँ अम्मर हुन्छ कसैले मेट्दैन ”
झ्याल बाट किन ढोकाबाटै आउ प्रिय मेरो बाउले आँखा देख्दैन !
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more