३ कक्षा :-‘ओए मैले त exam को लागी पुरा को पुरा तयारी गरें ।’
.
४-६ कक्षा :-‘ओए त्यो एउटा question चाँही ओभर गाह्रो लागेर त्यही एउटा question चाँही छाडें ।’
.
७-९ कक्षा :-‘मैले त important-important मात्रै पढें ।’
.
१० कक्षा :-‘ह्या ४ वटै पाठ पढ्दा नि पास भइहालिन्छ नि ।’
.
११ कक्षा :-‘ओए भोली के को Exam ?’
.
१२ कक्षा :-‘साले मलाई अघी भन्नु पर्दैनथ्यो आज exam छ भनेर ! झण्डै सुतेको सुत्यै भइछु ।
ला……… डटपेन त बोक्नै बिर्सेछु ले ले एउटा छ भने…
Tags exam important question तयारी पास
Check Also
Nepali Feature Film “Chhakka Panjaa”
Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more