Home / Nepali Jokes / साथीको नम्बर

साथीको नम्बर

Boy :- मसँग मेरो साथीको जस्तो कार त छैन तर तिमीलाई आफ्नो आँखामा राखेर घुमाउनेछु,
मसँग उसको जस्तो ठुलो बङ्गला त छैन तर तिमीलाई आफ्नो मनमा राख्नेछु,
मसँग उसको जति पैसा त छैन तर म मेहनत मजदूरी गरेर तिमीलाई खुवाउनेछु,

अरु तिमीलाई के चाहियो ?
.
.

Girl: दिमाग नखाऊ न ! तिम्रो साथीको नम्बर देऊ त !

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =