Home / Nepali Jokes / को बस्छ यो नर्कमा ?

को बस्छ यो नर्कमा ?

दसैं मनाउने खर्च जुटाउन नसकेपछि घटस्थापनाको राति हाकु काले र पुतलीको झगडा परेछ।

भोलिपल्ट बिहानै पुतलीले प्याकिङ गरेको देखेर
हाकुले भनेछः ‘कहाँ जान लागिस् ?’

पुतलीः मेरी आमा भए ठाउँमा, यस्तो नर्कमा बस्दिनँ म !!

हाकुले नि प्याकिङ गर्न थाल्यो !

पुतलीः अनि आफूचाहिँ नि ?

हाकुः म पनि बस्दिन यो नर्कमा, म पनि जान्छु मेरी आमा भए ठाउँमा !

पुतलीः अनि यी ६ जना बच्चा नि ?

हाकुः ‘माम्पाका, तँ आफ्नो आमा भए ठाउँमा जाने, म पनि आफ्नी आमा भए ठा उँमा जाने, यो हिसाबले त ६ जना बच्चा नि आफ्नै आमा भए ठाउँमा जान्छन् नि ! को बस्छ यो नर्कमा !

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =