Home / Nepali Jokes / battery low

battery low

केटी: ” प्राय मेरो मोबाइल मेरो ममीसँग धेरै बेर हुन्छ ।”
.
.
शेरे: ” यदि मैले फोन गर्दा ममीले उठाउनु भो भनेँ के हुन्छ.. ??”
.
केटी: ” फोन नै उठाउनु हुन्न”

शेरे: ” किन ??
.
.
.
.
केटी: ” किनकी मैले तिम्रो नम्बर ‘battery low’ को नाममा save गरेकि छु..
जब तिम्रो फोन आउँछ ममीले मोबाइल चार्जमा राख्नु हुन्छ ।

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =