Home / Tag Archives: jokes (page 3)

Tag Archives: jokes

पुलिसले कार ड्राइवरलाई

पुलिसले कार ड्राइवरलाई रोकेर भन्यो “यो सुरक्षा सप्ताह हो, तपाईं सीट बेल्ट बाँधेर कार चलाउँदै हुनुहुन्छ, त्यसैले तपाईंलाई रु. ५००० पुरस्कार दिइन्छ। तपाईं यो पैसाले के गर्नुहुन्छ ? कार ड्राइवर : म यो पैसाले आफ्नो Driving License बनाउछु । पछिल्लो सिटमा बसेको उस्की आमाले भनी “यस्को कुरामा विश्वास नगर्नुस्, यो

Read More »

WHAT’S THE COST OF THAT TV?

धोति :- त्यो TV को मूल्य कति हो ?? पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन ….. , धोति १ महिना पछि केश र दाह्री काटेर राम्रो भएर फेरी जान्छ .., धोति :- त्यो TV को मूल्य कति हो ???? पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन…. , . धोति

Read More »

पुलिस आफ्नो छोरा सँग

पुलिस आफ्नो छोरा सँग: छोरा तेरो Result राम्रो छैन, आज देखी खेल्न,कुद्न टि भि हेर्न सबै बन्द। . . . . . . छोरा: लु यो 100 रूपैया लिनुहोस, अनि यो कुरालाई यहि दबाउनु…

Read More »

हरेक दिन नयाँ नयाँ

एउटा केटीले आफ्नो दिदी सँग सोधेछन बहिनी : दिदी यो दुल्हा भनेको के हो ? दिदी : दुल्हा सँग बिहा गरिन्छ , यदि तिमी ठुलि भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ । बहिनी : यदि म राम्रो चरित्रकी भईन भने नि ? दिदी : तिमीलाई

Read More »

धुर्मुसेले नयाँ रंगिन TV

धुर्मुसेले नयाँ रंगिन TV किनेछ, ल्याएकै दिनमा उसले TV लाई पानीमा दुबायेछ,..यो देखेर माग्नेबुढाले सोदेछ.. माग्ने बुढा : किन पानीमा TV डुबाएको धुर्मे ? धुर्मुसे : रंगिन त भन्यो पसलेले, फेरी रंग गयो भने त बर्बाद हुन्छ , तेही भएर रंग जान्छा कि जादैन भनेर check गरेको नि

Read More »

एकादेशमा बाँदर र बादरको छोरी

एकादेशमा बाँदर र बादरको छोरी बस्थे। दिन प्रति दिन छोरी हुर्कदैजादै थिई। एक दिन बाँदरको छोरीले आफ्नो बाउ संग भनि छोरी – बाबा म पनि जवान भए अब म पनि बिहे गर्नु पर्यो बेहुलि हुने सारै रहर छ मेरो बाँदर – मैले तिम्रो लागि बेहुला खोजेको छु चिन्ता नगर छोरि

Read More »

एक जना जड्या

एक जना जड्या १ दिन एस्तो झ्याप भएछ… अनि खाना खानु kitchen मा गएछ.. भात हालेछ.. दाल हालेछ .. तरकारी हालेछ .. आचार हालेछ … … … … … एकछिन् पछि येसो हेरेको त मुनी थाल नै राख्न भुलेछ

Read More »

हजुरबा किताव पढे

हजुरबा किताव पढेर बसिरेका थिए । सेरे आएर सोध्यो‚ “हजुरबा! हजुरबा ! के पढिरहनु भएको ?” हजुरबाः “इतिहास पढेको नि बाबु ।” … सेरे: (कितावको गाता हेर्दै) “तर यो त सेक्स सम्बन्धी किताव जस्तो छ नि !” हजुरबाः “मेरा लागि यो इतिहास नै त हो बाबु ।

Read More »

केटी भनेको त

-केटी भनेको त सालीन र लज्जालु हुनुपर्छ, बोल्याबोलै त रेडियो पनि गरिहल्छ – झन्डा त हाम्रो नेपालको जस्तो पो हुनुपर्छ , चारपाटे त सिगान पुछ्ने रुमाल नि हुन्छ | – स्टाटस भनेको त आफ्नो स्टाईलको हुनुपर्छ, Copy & Paste त जसले पनि गर्छ | – श्रीमती भनेको त सोझी पो

Read More »

चार जना मुर्ख

चार जना मुर्खले पेट्रोल पम्प खोलेछ्न । तर एउटा ग्राहक पनि आएनछ्न् किन थाहा छ ? किनकी पेट्रोल पम्प दोस्रो तलामा थियो । ……………………. पेट्रोल पम्प नचले पछी उनिहरुले रेष्टुरेन्ट खोलेछ्न्, त्यो पनि चलेनछ । किनकी उनीहरुले पेट्रोल पम्पको बोर्ड नै हटाएका थिएनन् । …………………………….. फेरी उनीहरुले एउटा ट्याक्सी किनेछन

Read More »

धुर्मुशे बाथरूममा नाङ्गै

धुर्मुशे बाथरूममा नाङ्गै नुहाउदै रहेछ । एउटा केटी आएर घरको ढोका ढक ढक गरिछे । धुर्मुशे नाङ्गै आएर ढोका खोलेछ । केटी: (लाज मान्दै) केहि त लगाउनु पर्छ नि । धुर्मुशे दौडिदै भित्र गएछ अनि चप्पल लगाएर बाहिर आएछ…..

Read More »

शेरे जागिरको निम्ति

शेरे जागिरको निम्ति,एउटा अफिसमा गयो, जहाँ इन्टरभ्यु मा केहि यस्ता प्रश्नहरु सोधियो, जसको जवाफ शेरेले यसरी दियो- प्रश्न :- नेपोलियन को मृत्यु कुन लडाईमा भयो ? शेरे :- उसको अन्तिम लडाइमा !! प्रश्न :- पारपाचुके (लोग्ने स्वास्नी बिचको सम्बन्ध बिच्छेद) को मुख्य कारण के हो ? शेरे :- बिबाह !

Read More »

पाहुना आउदैछन् घरमा

बुढी: पाहुना आउदैछन् घरमा दाल बाहेक केही छैन । शेरे: जब पाहुना आउँछन् , तिम्ले किचनमा एउटा भाँडो खसाल्नु, अनि मैले के खस्यो भनेर सोध्छु अनि तिम्ले भन्नु कि मासु पोखियो । फेरि अर्को भाँडा खसाउनु अनि भन्नु कि मटरपनिर पोखियो । अनि म भन्छु “ल दाल नै ल्याउ अरु

Read More »

माग्नेबुडा र बान्द्रे गफ

एकदिन माग्नेबुडा र बान्द्रे गफ गर्दै थिए माग्नेबुडा : ल भन बान्द्रे, तैले बाटोमा ५०० र १००० को नोट देखिस भने कुन चै टिप्छ्स ? बान्द्रे : १००० देखी देखी ५०० टिप्छु होला र !! १००० कै टिप्छु नि ! माग्नेबुडा : थुक्क तेरो बुद्दि !! तँ त मुर्ख नै

Read More »

एउटा मान्छेको दाँतमा

एउटा मान्छेको दाँतमा किरा लागेछ अनि डेन्टिस्ट कहाँ गएछ डेन्टिष्ट: ४ दिन बिहान बेलुकी दुध र बिस्कुट खाने, र ५ दिन दुधमात्र खाने, किरा अवस्य निस्कन्छ । उस्ले ४ दिन दुध र बिस्कुट खाएछ .. अनि पाँचौ दिन दुधमात्र खाएछ् किराले बाहिर निस्केर भन्यो -“आज बिस्कुट छैन ?”

Read More »

नचिनेको नम्बरबाट शेरे

नचिनेको नम्बरबाट शेरेलाई फोन आएछ । शेरेः हलो ? केटा : कोदालो । शेरे: को बोलेको? केटा: म मान्छे बोलेको । शेरेः मान्छेको केहि नाम त होला नि? केटाः म हिरो हो । शेरेः कहाँबाट बोलेको? केटाः नेपालबाट शेरेः किन फोन गरिस्? केटाः तपाइको दिमाग खराब गर्न । शेरेः (रिसाउँदै)

Read More »

सोच र बिचार

टिचर : सोच र बिचारमा के फरक छ? .. शेरे : तपाईंकी छोरी सेक्सी छ यो हाम्रो सोच हो, तर उ हाम्रो हात बाट बचोस भन्ने तपाईंको बिचार हो।

Read More »

माग्नेबुडाले 100 रुपैया

माग्नेबुडाले 100 रुपैया बाटो मा भेट्यो ‘ अनि 5 Star Hotel मा Dinner को लागि गयो ‘ Total Bill : 5000 रुपैया आयो …. ‘ उ सग तेती पैसा तिर्ने क्षमता थिएन ‘ Hotel manager ले उसलाई लाइ नेपाल पुलिश को जिम्मा दियो ‘ माग्नेबुडाले त्यो 100 रुपैया पुलिश लाइ

Read More »

एउटा केटो पेप्सी छेउमा

एउटा केटो पेप्सी छेउमा राखेर उदास मुडमा बसेको थियो . साथी आएर पेप्सी खाइदियो अनि सोध्यो, “त किन उदास भएर बसेको यार….”?? . अनि केटाले भन्यो आजको दिन सारै खराब रहेछ यार . बिहान GF संग झगडा भयो . . फेरी बाटोमा bike बिग्रियो तेइ भएर अफिस पुग्न ढिलो भयो

Read More »

शेरे र उस्को बुढी

शेरे र उस्को बुढी धेरै बुढा भैसकेका थिए । एक रात, उनिहरु सुत्ने तयारिमा थिए । शेरेलाई निद्रा लागि राथ्यो । तर बुढी भने रोमान्टिक मुडमा थिइ । बुढि: तपाईंलाई याद छ ? बिहे पछी जब हामी सुत्न जन्थ्यौँ तपाईंले मेरो हात समाउनु हुन्थ्यो । नींदमा शेरेले बुढिको हात समाएछ

Read More »